एन्जेला र किरणको रोमान्टिक गीत “जानी जानी”मा श्रेया र अनुरागको अभिनय (भिडियो)

0
91

सुसम न्यौपाने , सिड्नी अस्ट्रेलिया

गायिका एन्जेला श्रेष्ठ र गायक किरण भण्डारीको नयाँ गीत “जानी जानी” सार्जजनिक भएको छ । गायक स्वयंकै शब्द संगीत तथा संगीत संयोजन रहेको यो गीत भ्योण्टाईन डेको दिन भिडियो सहित सार्वजनिक भएको हो ।

अन्नपुर्ण फिल्मसको निर्देशनमा तयार भएको भिडियोमा अनुराग ठकुरी र श्रेया कार्किको अभिनय रहेको छ । थन्डरस्ट्रोम अडियो भिडियो,अष्ट्रेलियाले सार्वजनिक गरेको यस “जानी जानी”को भिडियो ईलाम लगायत नेपालको पूर्वि तराईका रमणिय स्थानमा छायांकन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here