0
47

बरिष्ठ ब्युटीसीयन सुष्मा महराले पोखरामा सौन्दर्य सम्बन्धी परामर्श दिने (हेर्नुहोस् भिडियो)

पोखरा, २४ भाद्र – फेसियल हाउसकी प्रबन्धक तथा बरिष्ठ ब्युटीसीयन सुष्मा महराले यहि भाद्र ३० र ३१ गते सौन्दर्य सम्वधी परामर्श दिने भएकी छिन् । सो कार्यक्रम चिप्लेढुङा स्थित पोखरा ट्रेड मलमा संचालित फेसियल हाउसको पोखरा ब्राचमा हुने तय भएको छ ।

परामर्श कार्यक्रम माझबाट बरिष्ठ ब्युटीसीयन महराले कपाल फिजी, कलर हाइलाईट, स्ट्रेट लोसन ड्यामेज र हेयर स्मुथिङ सम्बन्धी बिशेष क क्ष संचालन गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here