अनुजाको 'दिन रात' बोलको म्युजिक भिडियो प्रोमो सार्वजनिक




काठमाडौ - ६ कात्तिक ।
मोडल अनुजा आचार्य फिचरिङ 'दिन रात' म्युजिक भिडियोको प्रोमो हालै सार्वजनिक भएको छ ।

दशैँको शुभकामना सहित गायक तथा निर्देशक प्रशान्त मिस्टको नयाँ कोसेली "दिन रात " म्युजिक भिडियो यही अक्टोवर २५ को दिन सार्वजनिक हुने भएको छ। 

भिडियोमा नेप्लिज सोल्जको र्याप गायन रहेको छ भने  मोडल अनुजा आचार्यको  फिचरिङ रहेको छ।