लिभरपुल दोस्रो स्थानमा उक्लियो
News Desk
Oct-25 , 2020 तारिख 08:59 बिहान

एजेन्सी, ९ कात्तिक । खेलमा पुनरागमन गर्दै लिभरपुलले गएराति सेफिल्ड युनाइटेडमाथि जीत निकालेको छ । बर्गले १३ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरी सेफिल्डलाई अग्रता दिलाएपनि लिभपुलले पुनरागमन गरेर जीत निकालेको हो ।

लिभरपुलका लागि फर्मिनोले ४१ औं र जोटाले ६४ औं मिनेटमा गोल गरेका थिए । २-१ गोल अन्तरको जीतपछि इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

धेरै पढिएको