गायक जित बहादुर कुमालको घुमाउने रहर सार्वजनिक (भिडियो सहित)

0
18
tijako lahara

काठमाडौं — श्रावण २०।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको छेकोमा जित बहादुर कुमालले घुमाउने रहर अभिब्यक्त गरेका छन् । कुमालले कलात्मक शैलीको तीज गीत मार्फत घुमाउने रहर सार्वजनिक गरेका हुन् ।

जित बाहादुर कुमाल र संगीता सुनुवारको स्वर रहेको गीतमा सागर प्रधानको शब्द र यज्ञ सापकोटाको लय रहेको छ भने महेश बिक्रम पाण्डेले संगीत संंयोजन गरेका छन् । यस गितलाई पुनम अडियो अनि भिडियोले बजार ब्यबस्थापन गरेको छ ।

गितमा मदन खडकाको निर्देशन, बिरेन्द्र भट्टको छयांकन र महेश बिक्रम पाण्डेको सम्पादन रहेको छ ।

भिडियोमा प्रिती गुरुङ ,राज रावल ,हेमा मगरको दमदार अभिनय रहेको छ ।

भिडियो —

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here