शंकर अधिकारी घायलको निर्देशनमा मेरो दिल छ पोखरामा बन्ने

0
33
mero dil xa pokharama

काठमाडौं— भाद्र २५।

बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राइको प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा “मेरो दिल छ पोखरामा” मुभी बन्ने भएको छ ।

राजु पौड्याल र रन्जु रन्जना यो मुभीबाट डेब्यु गर्दैछन भने दिपक राई गङा कुवरको अभिनय रहने छ भने देव महर्जन को द्वन्द्व राजन महर्जन को नृत्य रहने छ भने पुरुषोत्तम न्यौपाने को संगीत मा नित्याशिवा, सिडि बिजय अधिकारी, पुरुषोत्तम न्यौपानेको आवाज रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here