जेसीआई काठमाडौ लेडीको आयोजनामा नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम

0
102
jci ktm lady

काठमाडौँ — चैत्र २५ ।

जेसीआई काठमाडौं लेडी नेपालको आयोजनामा गत चैत्र २४ गत्ते सानेपास्थित साथी श्रम प्रशिक्षण केन्द्रमा नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गी सदस्यहरुलाई व्यापारिक सिप विकास तालिम (वेकरी) शुभारम्भ गरिएको छ ।

jci ktm lady1

यस संस्थाको उद्देश्य संविधानले मान्यता दिएतापनि समाजले नगरेको र बाध्यताले गर्नुपर्ने कामलाई विस्थापन गराउने तथा दिगो विकास अन्तर्गत आर्थिक वृद्दि तथा समाजमा मर्यादित रोजगार लक्ष्य राखेर सामाजिक रुपान्तरणमा सहयोग पुग्ने विश्वास संस्थाकी अध्यक्ष अर्चना श्रेष्ठ मुनकर्मीले जनाएकी छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here