News Desk
गायिका स्वस्तिका ढकालको आवाजमा "सम्हाल्दा सम्हाल्दै" बोल रहेको गीत सार्वजनिक भएको छ । सुशिला पौडेल को शब्द रहेको गीत मा अहिलेका चर्चित तथा ब्यस्त सङ्गीत कार अर्जुन पोखरेल को सङ्गीत रहेको छ । उक्त गीत मा अलिशा शर्मा र निया तामाङको अभिनय सङै जोकर क्रु समूह लाई पनि देख्न सकिन्छ । पवन सुस्लिङको छायान्कन सम्पादन रहेको गीत लाई निर्देसन् भने द जोकेर क्रु कै शयनम अधिकारी ले गरेका हुन । एसके इन्टरटेन्मेन्ट को निर्माण रहेको गीतलाई श्याम कार्की युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।