निर्देशक अर्जुन गौतमको शव्द सिर्जनामा एउटा मिठो लोकदोहोरी गित वजारमा
News Desk
Aug-14 , 2022 तारिख 09:11 बिहान

पछिल्लो समयमा वजारमा लोकदोहरि गित सङ्गीत व्यापक ठाउँ अोगेटेको छ।अहिले जुनसुकै फिल्म मा पनि लोकदोहरी गित एउटा दुईवटा देख्न सकिन्छ । लोकदोहरी गित विना फिल्म खल्लो हुने निर्माताहरु वताउँछन। अहिले फिल्म हेर्न दर्शक हलमा तान्ने काम नै लोकदोहरी गितले गरिरहेको छ। बिहे, पार्टी ,भोज कुनैपनी शुभकार्यमा लोकदोहरी गित घन्किन्छ ।लोकदोहरी बुडापाखा देखि केटाकेटी मा लोकपि्रयता बेजोड तरिका का साथ बटुल्दै छ । भने हालसालै निर्देशक अर्जुन गौतमको शव्द सिर्जनामा एउटा मिठो लोकदोहोरी गित वजारमा अायको छ।यो गितलाई फाईव जि मिडिया ले प्रस्तुति गरेको छ।

गितकोको वोल भने मलाई मया गर गौथली छ। उक्त गितलाई तारा शिर्स मगर र दिलीप राना मगर को भोकल रहेको छ ।साथै सङ्गीत मीन प्रकाश अोली ,एरेन्ज महेस बिर्कम पान्डे रहेको छ ।भिडियो मा भने छायांकन वासु न्यौपाने ,कोरियोग्रफार अशोक विक,सम्पादन पदम विक,कलर गेर्डिङ मिलन विश्वक्रमा ,पोस्ट पोर्डकशन डार्गन पिक्चर्स ले गरेको हो ।भने यश गितमा सुमन ज्योती काफ्ले (लयार्ङगी दादा) इस्टु कार्की ,र विना रावत को अभिनय देख्न सकिन्छ । उक्त गितलाई निर्देशन अर्जुन गौतम अाफैले गरेका छन ।

धेरै पढिएको