नारायण रेग्मीको शव्द, लक्ष्मण पोख्रलको संगित तथा समिक्षा अधिकारीको स्वरमा ’जिन्दगीले' शीर्षकको गीत सार्वजनिक
News Desk
Jun-26 , 2023 तारिख 03:49 बेलुका

काठमाण्डौं । नारायण रेग्मीको शव्द, लक्ष्मण पोख्रलको संगित तथा समिक्षा अधिकारीको स्वरमा ’जिन्दगीले' शीर्षकको गीत नेपाली साँगितिक बजारमा सार्वजनिक भएको छ ।  यस गीतमा स्वर जति सुमधुर छ, शव्द र संगितमा त्यति नै मिठास रहेको निर्माण पक्षको दाबी छ ।  

निकै मर्म स्पर्शी  शब्दद्धारा सजाईएको यो गीतले नेपाली साँगितिक वजारमा अञ्जु पन्तको झल्को मेटाउन सक्नेछ ।

धेरै पढिएको