कृपा पौडेलको ‘पहिलो पहिलो ‘सार्वजनिक
News Desk
Dec-01 , 2023 तारिख 07:11 बेलुका

कठमाडौं । कृपा पौडेलको ‘पहिलो पहिलो ‘ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत म्युजिक नेपालको युटयुव च्यानलबाट हालै सार्वजनिक गरिएको हो । यस गीतको एल्बममा कालिप्रसाद रिजालको लिरिक्स्, न्यु बज्राचार्यको म्युजिक र आशा विश्वकर्माको एरेन्ज रहेको छ ।  

राजिव लोहनीको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा कलर करेक्सन गरेका छन् भने चक्र बहादुर बरालले छायाँकन गरेका हुन ।

धेरै पढिएको