बलिवुड गायक विनित सिंहले गरे पशुपति नाथको दर्शन, आजै प्लाटिनियममा सांगितिक प्रस्तुती दिने 
News Desk
Dec-02 , 2023 तारिख 03:32 बेलुका

काठमाण्डौं । बलिवुड गायक विनित सिंहले पशुपति नाथको दर्शन गरेका छन् । आज बिहान  यल एण्ड एन ईभेण्टसका संचालक नितिन कायस्थसँगै उनी पशुपति नाथ पुगेका थिए ।  प्लाटिनियममा आज हुने सांगितिक कार्यक्रममा गायक सिंहले प्रस्तुती दिने कार्यक्रम रहेको छ । यल एण्ड एन ईभेण्टसको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।  कार्यक्रमसँगै उनी नेपालका बिभिन्न ठाउँमा घुम्ने कार्यक्रम पनि रहेको छ । विनित प्रेम रतन धन पायो, हुक्का बार जस्ता चर्चित गितका गायक हुन् ।  

विनीतले सुनिधि चौहानसँग फिल्म रकीको दिल रंग दे गीतबाट उनले बलिवुडमा डेब्यू गरेका थिए । 

धेरै पढिएको