द​ भ्वाइस अफ किड्सकी परिश्ना बस्तोलाको स्वरमा मखमली चोली फुर्के मेरो झोलीं सार्वजनिक
News Desk
Dec-22 , 2023 तारिख 07:33 बेलुका

Llकाठमाडौँ । द भ्वाइस अफ किड्सँ की परिश्ना बास्तोलाको स्वरमा मखमली चोली फुर्को मेरो झोलीं भिडियो सार्वजनिक गरिएको छ । 

चर्चित बाल कलाकार द भ्वाइस अफ किड्सं की परिश्ना बस्तोलाको स्वरमा मखमली चोली फुर्को मेरो झोलीं पहिलो गित बजारमा आएको हो । परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा शुरेन्द्र बश्यालको निर्देशनमा राजनराज शिवाकोटीको संगित र मन्दिरा ढुंगेलको शब्दमा रहेको मारुनी भाकाको संगित परिश्ना बास्तोलाको आधिकारिक योउतुबे छनेल बाट सर्वजानिक भएको हो ।

धेरै पढिएको