फरक लुक्सका कारण चर्चामा रहेका मोडेल एवम नायक शेखर सुबेदी हेर्नुहोस फोटो सहित
News Desk
Jun-07 , 2024 तारिख 04:58 बेलुका

विगत १० वर्ष देखि मोड्लिंग तथा कलाकारीतामा फ​र​क लुक्स​का कार​ण​ च​र्चामा र​हेका मोडेल एव​म​ नायक शेखर सुबेदी  राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नाम कमाई रहेका छन । थुप्रै ईभेन्ट, पेजेन्ट, फिल्म, भिडियो गरिसकेका र ब्राण्ड अम्ब्यासडर बनिसकेका वहाँको फोटोहरू यस प्रकार छन ।

धेरै पढिएको