News Desk
यस वर्षको मिस नेपालको ताज आश्माकुमारी केसीले पहिरिएकी छन। गोदावरीमा आज भएको ग्राण्ड फिनालेमा २५ जना सुन्दरीलाई पछि पार्दै मिस नेपाल वर्ल्ड २०२४ को उपाधि उनले जितेकी हुन।
मिस नेपाल बनेकी उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता शृच्छा प्रधानले क्राउन हस्तान्तरण गरिन।
मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाइन भने मिस नेपाल इन्टरनेशनल २०२४ को उपाधि करुणा रावतले हात पारिन।