१६ बर्षपछी पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी
News Desk
Oct-04 , 2024 तारिख 09:16 बेलुका

अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली चलचित्र क्षेत्रमा सुपरहिट जोडी हो। सफल चलचित्रमा अभिनय गरेको यो जोडी १६ बर्ष पछि संगै देखिएका छन्। उत्तम र निरुताले 'यो जुनी यस्तै भो' मा संगै अभिनय गरेका छन्।  रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमान प्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशब भावुकको स्वर रहेको छ। कर्णप्रिय अडियोको भिडियो निकै भावुक बनेको छ।

मिराज अर्यालले निर्देशन गरेको भिडियोमा उत्तम र निरुताको साथमा यसोधा रुचाल र आलोक अर्यालको अभिनय रहेको छ ।

http://१६ बर्षपछी पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली चलचित्र क्षेत्रमा सुपरहिट जोडी हो। सफल चलचित्रमा अभिनय गरेको यो जोडी १६ बर्ष पछि संगै देखिएका छन्। उत्तम र निरुताले 'यो जुनी यस्तै भो' मा संगै अभिनय गरेका छन्। रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमान प्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशब भावुकको स्वर रहेको छ। कर्णप्रिय अडियोको भिडियो निकै भावुक बनेको छ। मिराज अर्यालले निर्देशन गरेको भिडियोमा उत्तम र निरुताको साथमा यसोधा रुचाल र आलोक अर्यालको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=UJB3XHWOMrY

 

धेरै पढिएको