News Desk
ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५ मा गायिका नित्याशिवा" फिदा" चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड जित्न सफल भएकी छिन ।
ओप्सना फिल्म्स तथा म्युजिकको दोश्रो सस्करणमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको नेपालि कथानक चलचित्र " फिदा" बाट मुटु मै हान्यो मायाले बोलको गीत बाट अवार्ड चुमेकि हुन, शंकर अधिकारी घायल को गीत मा बाबुल गिरीको संगीत रहेकोछ ।
हरिहर शर्माको प्रमुख आतिथ्य रहेको ओप्सना म्युजिक अवार्ड नेपाल चलचित्र बिकास बोर्ड्मा ६ गते सम्पन्न भएको थियो।
