श्याम मगर र बिना रावतको अभिनय रहेको" पिरको भारी" सार्वजनिक
News Desk
Jan-30 तारिख 12:55 बेलुका

नायक तथा मोडल श्याम मगरको अभिनय रहेको मर्मस्पशी "पिरको भारी" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । हेमराज डागि र रमिला ज्ञाङमि मगरको स्वर रहेको गीतको शब्द अनिल खनालको , संगीत हेमराज डागी स्वमको रहेको छ । म्युजिक भिडियोमा बिना रावत .श्याम मगर. दिपक केसि र हेमराज डागीको अभिनय देखन सकिन्छ ।

भिडियोको छायांकन सरोज शाहीको कलर तथा सम्पादन अनिल बिष्ट प्युठानि को रहेको छ। म्युजिक भिडियोलाई निर्देशन दिनेश सिंह ठकुरिले गरेका छन । भखरै सार्वजनिक भएको म्युजिक भिडियो हेमराज डागी युटुव च्यानलमा हेरन सकन्नु हुनेछ ।