अर्जुन गौतम निर्देशित ‘बर वर आशु’ सार्वजनिक
News Desk
May-16 , 2021 तारिख 02:52 बिहान

काठमाडौं, अर्जुन गौतमको निर्देशनमा तयार भएको ’बर वर आशु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरिएको हो । यस गीतका संगितकार,सर्जक एवम् गायक मिनप्रकाश ओली हुन । थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको सो म्युजिक भिडियोको पोस्ट प्रोडक्सनमा वजस फिमिल स्टुडियो रहेको छ । म्युजिक भिडियो नरोत्तम पाण्डेको सम्पादन र समीर राईको छायाँकनमा तयार पारिएको हो ।

निर्देशक गौतमका अनुसार कोरोनाको माहामारीलाई समेटेर आम मानिसको वेदनालाई भिडियोमा उतारिएको छ ।

https://www.youtube.com/watch?v=qE54WmL428g

धेरै पढिएको