जेलेनेस्कीको खार्किभ भ्रमण
News Desk
May-30 , 2022 तारिख 09:12 बिहान

युक्रेन ─ १६ जेठ २०७९

युक्रेन, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले देशको पूर्वी भेगमा पर्ने युद्दग्रस्त क्षेत्र खार्किभमा रहेको सैन्य स्थलको भ्रमण गर्नुभएको छ। युद्धपछि राजधानी किभ बाहिर राष्ट्रपतिले गर्नुभएको यो नै पहिलो भ्रमण हो ।

सैनिक पोशाकमा त्यहाँ पुग्नुभएको जेलेनेस्कीले सेनाले गरेका कामको तारिफ गरेपनि भ्रमणपछि स्थानीय सुरक्षा प्रमुखलाई भने शहरको सुरक्षा गर्न नसकेको भन्दै बर्खास्त गर्नुभएको बताइएको छ।

धेरै पढिएको