तनहुँकी रावत मिस नेपालको २६ जना भित्र समेटिदै छनौटमा पर्न सफल
News Desk
Jun-02 , 2024 तारिख 12:40 बेलुका

तनहुँ । तनहुँकी करूणा रावत मिस नेपालको २६ जना भित्र छनौटमा परेकी छिन्। मिस नेपाल २०२४ को उपाधिका लागि देशभरबाट डेढसय सुन्दरीले अडिसन दिएकामा उनी २६ जना भित्र समेटिदै छनौटमा पर्न सफल भएकी हुन् । रावत अष्ट्र«ेलियामा अध्ययन पुरा गरेपछि स्वदेशी फिरेकी थिईन्् । उनी व्यास ४ दमौलीकी बासिन्दा हुन् ।  

प्रतियोगिताका लागि अडिसन पश्चात अन्तिम प्रतिस्पर्धीहरुको नाम घोषणासँगै अब सहविधाका प्रतिस्पर्धा आयोजना हुनेछन् । मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थसहित कुल ११ विधाका लागि पनि सुन्दरीको प्रतिस्पर्धा हुनेछ। 

धेरै पढिएको