१२औँ नेशनलबक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को सर्वोत्कृष्ट पाँचमनोनयन सार्वजानिक।
News Desk
Nov-30 , 2020 तारिख 07:17 बेलुका

१२औँ नेश्नलबक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट पाँचमनोनयन सार्वजानिकभएको छ । विगत बाह्र वर्ष देखि बक्स अफिस ईन्टरनेशनल ग्रुपले नियमित रुपमाआयोजना गर्दै आइरहेको १२ औ नेशनलबक्स अफिस फिल्म फेयर अवार्डको संस्करणमा आर्थिक वर्ष २०७५÷७६मा प्रदर्शनमाआएको ब्लकबस्टर चलचित्र छक्का पन्जा ३ ले एवार्ड आयोजनाको जुरीको र आयोजक संस्थाको ३९ कुल विधामध्ये २३विधामा सर्वोत्कृष्टकोदावी पेश गरेको छ ।

 त्यसै गरी आर्थिक वर्ष २०७५÷७६माप्रदर्शनमाआएको अर्को सार्वधिक सफल चलचित्र मानिएको प्रसाद चलचित्रले छक्का पन्जालाई पछ्याउँदैआफुलाई १७विधामा सर्वोत्कृष्टको दावी पेश गरेको छ । 
बक्स अफिसमाव्यवसायिक रुपमाअत्याधिक सफलमानिएको ए मेरो हजुर ३ ले आफुलाई १०विधामा सशक्त रुपमा प्रस्तुत गरेको छ भने बक्स अफिसमा राम्रै कारोबार गरेको अर्को  रामकहानीे चलचित्रले९विधाको दावी पेश गरेको छ । त्यसैगरी रामकहानीलाई पछ्याउँदै व्यवसायिक रुपमा सन्तोषजनक व्यापार व्यवसाय गरेको यात्रा म्युजिकल लभले ६ विधा र राष्ट्रिय अन्तर्राष्ट्रिय विधामा समेत सकरात्मक छाप छोडेको बुलबुल चलचित्रले आफुलाई ५ विधामा दावेदारी पेश गरेको छ । आ.व. २०७५÷७६ माकुल साना ठूला गरी १०३ चलचित्र सेन्सर पास गरी सार्वजानिकभएका छन् भने अधिकांशचलचित्रहरु यीचलचित्रको वरीपरी नराम्रो सँग पछारिएका छन् । 
नेपालीचलचित्रको सबैभन्दा पुरानो र धेरै विधामानियमित रुपमानिरन्तर निस्पक्ष रुपमा आयोजना हुँदै आइरहेको राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को संस्करण यो वर्ष कोभिड–१९ का कारण सीमित आयोजनामै पर्यटन शहर पोखरामा अंग्रेजी वर्ष न्यु यर ईभलाई लक्षित गरी पौष १६ गते सर्वोत्कृष्ट एकको विजेताको नाम सार्वजानिकगरिने आयोजक संस्थाकाअध्यक्ष रामबहादुर सुवेदीआर.के.ले बताउनुभयो ।
 संधै आफ्नो नियमित संस्करण अन्तर्राष्ट्रिय बजारमागर्दै आएको राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको नौ सदस्य ज्युरीले निकै लामो समय लगाएर १०३ चलचित्र सहभागी मध्ये उत्कृष्ट पाँचको मनोनयन यस प्रकार तयार पारेका छन् ।

१.सर्वोत्कृष्ट मेकअप
गणेश खड्का,  छक्का पन्जा ३
प्रतिन साह, ए मेरो हजुर ३
अनुपश्रेष्ठ, प्रसाद
श्याम बराल, नाइनभन्नु ल ५
विना राई, लिलीबिली।

२. सर्वोत्कृष्ट ड्रेस डिजाईनर
आसिस पौडेल, प्रसाद
कायरा बुटिक, छक्का पञ्जा ३
युविथापा, इन्टु मिन्टु लन्डनमा
आशिषपौडेल, यात्रा
कुलदिपअधिकारी, साईली

३. सर्वोत्कृष्ट साउण्ड
सागर घिमिरे, चङ्गा चेट
सुलेमानश्रेष्ठ, छक्का पन्जा ३
उत्तमन्यौपाने, अमेरिका बोइज
अनिलश्रेष्ठ, ए मेरो हजुर ३
निराजन, लभ स्टेशन

४. सर्वोत्कृष्ट मिक्सिङ्ग
सुन्य मानश्रेष्ठ, छक्का पन्जा ३
उत्तमन्यौपाने, प्रसाद
अमितश्रेष्ठ, ए मेरो हजुर ३
उत्तमन्यौपाने, बुलबुल
मुकेस शाह, रामकहानी

५. सर्वोत्कृष्ट डबिङ्ग
नविनश्रेष्ठ, ए मेरो हजुर ३
मनोज राज राजवाहक, छक्का पन्जा ३
सुलेमानश्रेष्ठ, प्रसाद
दीपतुलाधर, बुलबुल

”, इन्टु मिन्टु
६. सर्वोत्कृष्ट गीतकार 
गणेश शाही ः चलचित्र प्रसाद, लै...लै
राजेन्द्र थापा ः छक्का पञ्जा, पहिलो नम्बरमा
राजेश कुमारश्रेष्ठ ः रोज, फुलहै
पवनचाम्लीङ्ग ः हजार जुनी सम्म, हजार जुनी सम्मपर्खिबर्से
अर्जुन पोखरेल ः क्याप्टेन, रहर छ सँगै

७. सर्वोत्कृष्ट संगीतकार
सुभाषभुषाल ः प्रसाद, बनकी चरी
अर्जुन पोखरेल ः क्याप्टेन, रहर छ सँगै
दिपकशर्मा ः छक्का पञ्जा, पहिलो नम्बरमा
सुभाषभुषालः प्रसाद, लै..लै
एलिस कार्की ः रोज, फुलहौ भने

८. सर्वोत्कृष्ट गायक
डेभिड शंकर ः छक्का पञ्जा ३, पहिलो नम्बरमा
सुगमपोखरेल ः क्याप्टेन, रहर छ
राजन राजशिवाकोटीः चङ्गा चेट, गोजीमादाम छैन
चेतन क्षेत्री ः प्रसाद
उदय सोताङ्ग ः हजार जुनी सम्म, हजार जुनी सम्म

९. सर्वोत्कृष्ट गायिका
विन्दु परियार ः छक्का पञ्जा ३, पहिलो नम्बरमा
मेलिना राई ः यात्रा, डुलीडुली
प्रमिसाअधिकारी ः राज, फुल हैन
मनिला सोताङ ः हजार जुनी सम्म, हजार जुनी सम्म
अन्जु पन्त ः क्याप्टेन, रहर छ सँगै

१०.सर्वोत्कृष्ट नृत्यनिर्देशक
कविराजगहतराज ः छक्का पञ्जा ३, पहिलो नम्बरमा
वसन्तश्रेष्ठ ः भैरे, सनममाया
कमल राई ःकहीँकतै
प्रविन सिंह ः परना पराना, ए मेरो हजुर ३
कविराजगहतराज ः तिम्रो लागि, रामकहानी

११. सर्वोत्कृष्टद्वन्द्वनिर्देशक
सूर्य ठोकर ः भैरे
हिमाल के.सी. ः यात्रा
सुक्रराजशाह ः भिलेन
चन्द्र पन्त ः रणविर
रोशनश्रेष्ठ ः बाँधमायाले

१२. सर्वोत्कृष्ट छाँयाकन
सौरभ लामा ः रामकहानी
पुरुषोत्तमप्रधान ः छक्का पञ्जा ३
संजय लामा ः यात्रा
पुसनप्रजापतिः बुलबुल
राजेश श्रेष्ठ ः प्रसाद

१३. सर्वोत्कृष्ट सम्पादन
लोकेश बज्राचार्य ः प्रसाद
अर्जुन जिसी ः रामकहानी
विपिनमल्ल ः छक्का पञ्जा ३
दीर्घ खड्का ः ए मेरो हजुर
बनिशशाह ः यात्रा

१४. सर्वश्रेष्ठ कथा
दिपेन्द्र लामा ः गोपी
दिपकराजगिरी ः छक्का पञ्जा ३
सुशिलपौडेल ः प्रसाद
दिनेश पौडेल ः बुलबुल, साईली

१६. सर्वश्रेष्ठ पटकथा
सुशिलपौडेल ः प्रसाद
बिनोद पौडेल ः बुलबुल
राम शरण पाठक ः १०० कडा १०
विकास आचार्य ः नाइनभन्नु ल ५
खगेन्द्र लामिछाने ः डमरुको डण्डी बियो

१७. सर्वश्रेष्ठ सम्बाद
सुशिलपौडेल ः प्रसाद
राम शरण पाठक ः १०० कडा १०
दिनेश पौडेल ः बुलबुल
दिपक राजगिरी ः छक्का पञ्जा ३
खगेन्द्र लामिछाने ः डमरुको डण्डी बियो

१८. सर्वोत्कृष्ट बालकलाकार
सेइनाशर्मा ः नाइनभन्नु ल ५
लक्की भण्डारी ः चङ्गा
अनु्भव रेग्मीः भैरे
एन्जल राई ः हैरान
कुस्राङ्ग भट्टराई ः कोहलपुर एक्सप्रेस

१९. सर्वोत्कृष्ट हाँस्यकलाकार
उइल्सनविक्रम राई ः रामकहानी
केदार घिमिरे ः छक्का पञ्जा ३
रेयर राई ः यात्रा
रक्षागौतम ः ए मेरो हजुर ३
भिम घलान ः सालिकसको भेनाको
 
२०.सर्वोत्कृष्टचरित्र अभिनेता
पुकार भट्टराई ः गुनगुृन
विजयलामा ः बेबी
अनुप बरा ः डम्बरुको डण्डी बियो
जयनन्दलामा ः जय भोले
राजारामपौडेल ः बाँधमायाले

२१.सर्वोत्कृष्टचरित्र अभिनेत्री
प्रिया रिजाल ः विसङ्गना
सिरु विष्ट ः लभ स्टेशन
लक्ष्मीगिरी ः छक्का पञ्जा ३
प्रियन्काकार्की ः नाइनभन्नु ५
कविताआले ः सालीकसको भेनाको

२२. सर्वोत्कृष्ट नवनायक
अखिलेस प्रधान ः हजार जुनी सम्म
धिरज मगर ः इन्टु मिन्टु लण्डनमा
आशिषप्रिया ः समर लभ
उमेश थापा ः बेबी
विक्कीजोशी ः ह्यप्पी डेज

२३. सर्वोत्कृष्ट नवनायिका
रेबति क्षेत्री ः समर लभ
सुहानाथापा ः ए मेरो हजुर ३
निरिशा बस्नेत ः जानीनजानी
मलीकामहत ः यात्रा
शिवानीगिरी ः कहिँकतै

२४. सर्वोत्कृष्टखलनायक
ध्रुव कोइराला ः भलिेन
प्रशानतताम्राकार ः रणबीर
निश्चल बस्नेत ः प्रसाद
प्रमोद अग्रहरि ः कथा काठमाडौँको
माओत्से गुरुङ्ग ः चङ्गा चेट

२५. सर्वोत्कृष्ट सह नायिका
जान्वी बस्नेत ः यात्रा
वर्षा शिवाकोटी ः भैरै
नम्रताश्रेष्ठ ः जानीनजानी
नम्रता सापकोटा ः समर लभ
सुष्माकार्की ः सालीकसको भेनाको

२६. सर्व श्रेष्ठ सह अभिनेता
जितु नेपाल ः छक्का पञ्जा ३
सौगातमल्ल ः जय भोले
विक्रान्त बस्नेत ः भैरै
दयाहमाङ्ग  राई ः साईँली
सलोन बस्नेत ः यात्रा

२७. सर्वोत्कृष्ट नायिका
दिपिका प्रसाईँ ः छक्का पञ्जा ३
नम्रताश्रेष्ठ ः प्रसाद
स्वतिमा खड्का ः बुलबुल
पुजाशर्मा ः रामकहानी
साम्राज्ञी शाह ः कायरा

२८. सर्वोत्कृष्ट नायक
आर्यन सिग्देल ः कायरा
प्रदिप खड्का ः लभ स्टेशन
विपिनकार्की ः प्रसाद
अनमोल के.सी. ः ए मेरो हजुर ३
सलिनमानबानियाँ ः यात्रा
 
२९. सर्वोत्कृष्ट नवनिर्देशक
सम्राट शाक्य ः यात्रा
वसन्तअधिकारी ः जानीनजानी
रेनसा राई ः ईन्टु मिन्टु लण्डनमा
संगीताश्रेष्ठ ः कथा काठमाडौँको
सुर्नेन्द्र झाः चौका दाउ

३०.सर्वोत्कृष्ट निर्देशक
दिनेश राउत ः प्रसाद
दिपाश्री निरौला ः छक्का पञ्जा ३
बिनोद पौडेल ः बुलबुल
मिलनचाम्स ः बेबि
सुदर्शन थापा ः रामकहानी

३१. सर्व श्रेष्ठ चलचित्र
छक्का पञ्जा ३
प्रसाद
बुलबुल
बेबी
नाइनभन्नु ल ५

१२ औँ नेश्नलबक्स अफिस फिल्म फेयर अवार्ड २०७७
को उत्कृष्ट पाँचमनोनयनआयोजकविधातर्फ
३२. सर्वोत्कृष्ट प्रोमो डिजाईनर
ए मेरो हजुर ३
छक्का पन्जा३
प्रसाद
रामकहानी
लभ स्टेशन

३३. सर्वोत्कृष्ट पोस्टर डिजाइनर
छक्का पन्जा ३
ए मेरो हजुर ३
लिलीबिली
पुरानो बुलेट
इनटुमिन्टु लण्डन

३४. सर्वोत्कृष्ट सिनेमाहल
जल्माहल – नारायण गढ
गोपीकृष्ण मुभिज –उपत्यका
अस्ट नारायण फिल्मस –उपत्यका
क्यु एफ् एक्स –उपत्यका
श्री कृष्ण हल –पोखरा

३५. सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनर
मोती, ए मेरो हजुर ३
सुमन राजगिरी, छक्का पन्जा ३
यमतिवारी, पुरानो बुलेट
अरुन रेग्मी, इन्टुमिन्टुृ लन्डन
क्षितिज सुवेदी, लिलीबिली

३६. सर्वोत्कृष्ट डिजिटल कारोबार 
ओएसआर डिजिटल प्रा.लि.
म्युजिक नेपालप्रा.लि.
बुढा सुब्बाप्रा.लि.
हाईलाईटस डिजिटल नेपाल
साईरामफिल्मस प्रा.लि.

३७. सर्व उत्कृष्ण स्टुडियो हाउस
रेड स्टुडियो
सिनेजोन स्टुडियो
क्लासिक स्टुडियो
अस्लेसा स्टु्डियो
मल्टीमिडिया स्टुडियो

३८. पूर्व उत्कृस्ट वितरक
उज्जवलपौड्याल÷मनोज राठी ः ए मेरो हजुर ३, उपत्यकाबाहिर
शुसीलपोख्रेल (एफ डीकम्पनी) ः छक्का पन्जा ३
सुनिलमानन्धर ः रामकहानी, उपत्यका
गोविन्दशाही ः ए मेरो हजुर ३, उपत्यका
गोपालकाजीकायस्थ ः छक्का पन्जा ३,उपत्यका

३९. उत्कृष्ट एवार्ड आयोजना
इमेज एवार्ड
बिन्दाबासिनी एवार्ड
नेशनलबक्स अफिस म्युजिक भिडियो एवार्ड
एन.एफ.डि.सी. एवार्ड
कामना एवार्ड

धेरै पढिएको