सन् २०२० मा कति आए नेपालमा पर्यटक ?
News Desk
Dec-09 , 2020 तारिख 01:46 बेलुका

काठमाडौँ-२४ मङ्सिर 

सन् २०२० को ११ महिनामा नेपालमा २ लाख २० हजार ११७ जना विदेशी पर्यटक नेपाल आएका छन् । तीमध्ये धेरैजसो जनवरीदेखि मार्चसम्मका छन् । यो वर्ष २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सरकारले तामझामका साथ नेपाल भ्रमण वर्ष उद्घाटन गरेपनि चैतको पहिलो सातादेखि सुरु भएको लकडाउनसँगै पर्यटक आगावमन पनि बन्द भयो । पर्यटन बोर्डका अनुसार यो वर्ष सबैभन्दा धेरै एसियाली मुलुकबाट ७५ हजार नेपाली नेपाल आएका छन् । नागरिक दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

धेरै पढिएको