फस्टाउँदै -याफ्टिङ
News Desk
Mar-14 , 2021 तारिख 08:42 बिहान

फिदिम - चैत १

फिदिम, तेह्रथुम पाँचथर सीमा क्षेत्रको तमोरमा ¥याफ्टिङ व्यावसाय फस्टाउन थालेको छ । फिदिमको तमोर भ्याली ट्राभल टुर एन्ड ट्रेकिङ प्रालिले तीन वर्षअघिदेखि सुरु गरेको ¥याफ्टिङ व्यवसायले अहिले राम्रो आम्दानी पनि दिन थालेको छ ।

तमोर भ्यालीले काठमाडौँको रिभर एडभेन्चर ट्रेल्स र इन्स्ट्रन ¥याफ्टिङ नेपालसँगको सहकार्यमा ¥याफ्टिङ सेवा दिइरहेको हो । गत वर्षको चैतदेखि सुरु भएको बन्दाबन्दीका कारण प्रभावित ¥याफ्टिङ सेवा माघदेखि सुचारु हुन थालेको हो । गोरखापत्र दैनिकबाट

धेरै पढिएको