युथ कृयसन नेपाल द्वारा मन नानु माया गुरुङ लाई सम्मान
News Desk
Mar-31 , 2021 तारिख 02:21 बिहान

काठमाडौं - चैत १७

काठमाडौं, द लेबल लन्ज दरबारमार्ग मा युथ कृयसन नेपाल द्वारा आयोजित होलि कलरफुल फेस्टिभल कायक्रममा सगरमाथाको आरोहण गरेकी गोरखा जिल्लाकी मन नानु माया गुरुङ लाई सम्मान गरिएको छ । 

केही समय अगाडि प्रचार प्रसार गर्ने क्रममा बालाजु स्थित सम्राट पार्टी प्यालेस नयाँ बजारमा गरिने भनिएको कार्यक्रम कोभिड–१९ का कारण विश्व स्वस्थ्य संगठनको निर्देशिका अनुसार दरबारमार्ग मा सम्पन्न गरिएको हो ।

Related Post