अभिताभको ‘चेहरे’को रिलिज डेट स­­र्‍यो
News Desk
Mar-31 , 2021 तारिख 07:36 बिहान

काठमाडौं —  चैत्र १८, २०७७। 

अभिनेता अभिताभ बच्चनको फिल्म चेहरेको रिलिज मिति सरेको छ ।

कोरोना भाइरसको बढ्दो महामारीका कारण फिल्मको रिलिज डेट सरेको बच्चनले ट्विटमा लेखेका छन् ।

अभिताभको चेहरेको रिलिज अप्रिल ९ मा तोकिएको थियो । अर्को सूचना नआएसम्म चेहरेको रिलिज मिति सरेको बताइएको छ ।

बच्चन र इमरान हासमीको फिल्म चेहरेको ट्रेलरले धमाका मच्चाएको छ ।
(एजेन्सी) 

धेरै पढिएको