रवि ओडको ‘राजा रानी’मा कविता श्रेष्ठ (भिडियो)
News Desk
Jun-03 , 2021 तारिख 02:01 बेलुका

काठमाडाैं, जेठ १८ : गायक रवि ओडले नयाँ गीत ‘राजा रानी’ बजारमा ल्याएका छन्। नेपाल आइडल सिजन २का विजेता रविलााई गीतमा स्मिता दाहालले साथ दिएकी छिन्।

गीतमा शब्द/संगीत भीम बिसीको रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका छन्।

दिनेश विष्टले दिर्नेशन गरेको भिडियोडमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका सिवाकोटी र दिनेश विष्टले अभिनय गरेका छन्। भिडियो दिनपरी क्रियशनको युट्युब च्यालनबाट सार्वजनिक भएको हो।

हेर्नुस् भिडियाे :

Related Post