काश्मिरमा बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु
News Desk
Nov-16 तारिख 06:18 बेलुका

भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु  भएको छ। 

साथै  दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्। बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ। 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको समाचारमा जनाइएको छ।

धेरै पढिएको