चीनले अन्तरिक्षमा पठायो चारवटा मौसम विज्ञान उपग्रह
News Desk
Jan-06 , 2024 तारिख 02:51 बेलुका

चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।

तियानमु–१ मौसमविज्ञान तारामण्डलसँग सम्बन्धित उपग्रहहरू, कुआइझोउ–१ए क्यारियर रकेटद्वारा साँझ ७:२० मा प्रक्षेपण गरिएको थियो। यी उपग्रहरूलाई मुख्यतया व्यावसायिक मौसम डेटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ।

धेरै पढिएको