राष्ट्रपतिको प्राथमिक मतपत्रबाट ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयास खारेज
News Desk
Mar-05 , 2024 तारिख 08:50 बिहान

रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयास खारेज भएको छ।

विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयास अमेरिकाको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको हो।

 

यसअघिको फैसला मान्य नहुने भन्दै सर्वसम्मत पूर्वनिर्णयलाई सर्वोच्च अदालतका ९ न्यायाधीशको समूहले खारेज गरिदिएकोहो।

 

धेरै पढिएको