News Desk
उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको राजमार्गको पुल आंशिक भत्किँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन।
साङ्लुओ शहरको झाशुई काउन्टीमा रहेको उक्त पुल भत्किएको थियो। शनिबार बिहान १० बजेसम्म उद्धार टोलीले खोलामा खसेका पाँचवटा सवारीसाधन निकालेका थिए।