इस्तानबुलको ब्ल्याक सी तटमा विस्फोटक पदार्थ भएको वस्तु फेला
News Desk
Sep-09 , 2024 तारिख 06:17 बिहान

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको ब्ल्याक सी तटमा विस्फोटक पदार्थ भएको वस्तु फेला परेको छ। एकजना माछा मार्ने व्यक्तिले शहरको युरोपेली तर्फको अर्नावुत्कोय जिल्लानजिकै समुद्रमा एउटा ठूलो फलामको वस्तु तैरिरहेको देखेपछि सुरक्षा निकायलाई जानकारी गराएका थिए।

घण्टाको प्रयासपछि टोलीहरूले सफलतापूर्वक वस्तुबाट विस्फोटक पदार्थ निकालेका थिए। जसलाई थप परीक्षणको लागि लगिएको छ।

 

धेरै पढिएको