News Desk
दिल्ली विधान सभा चुनावका लागि गरिएको अधिकांश एग्जिट पोलहरूले भारतीय जनता पार्टी (भाजपा) को सिट संख्या उल्लेखनीय रूपमा वृद्धि हुने संकेत गरेका छन्।
यी एग्जिट पोलका अनुसार लामो समयदेखि सत्तारूढ आम आदमी पार्टी (AAP) पछाडि पर्ने देखिएको छ, जसले भाजपालाई सरकार बनाउने मौका दिलाउन सक्छ। यदि यी अनुमानहरू सही सावित भए, भने करिब दुई दशकपछि भाजपा फेरि दिल्लीको सत्तामा फर्किनेछ।
बुधबार सम्पन्न ७० सिटको विधान सभा चुनावमा करिब ६८ प्रतिशत मतदान भएको थियो।
विभिन्न एग्जिट पोलहरूले दिएको सिट प्रक्षेपण यस प्रकार छन्:
यी एग्जिट पोलहरूले भाजपालाई अग्रता देखाए पनि अन्तिम नतिजा मतदान गणना पश्चात मात्र स्पष्ट हुनेछ।