भुकम्प पिडितका लागि नेपाली कांग्रेसले न्यूनतम १ हजार अस्थायी घरहरू बनाउने, नेता पौडेलको नेतृत्वमा खटिय कार्यकर्ता
News Desk
Nov-23 , 2023 तारिख 04:06 बेलुका


भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसले न्यूनतम १ हजार अस्थायी घरहरू बनाउने भएको छ। त्यसका लागि पार्टिका केन्द्रिय सदस्य  एवम् प्रभावशाली युवा नेता प्रदीप पौडेलको नेतृत्वमा नेपाली कांग्रेसले टोली खटाएको छ ।  उनीसहित कांग्रेस कार्यकर्ताहरु कार्यस्थलमा रही अहिले भूकम्प प्रभावित जाजरकोट र रुकुममा आवास निर्माणमा सकृय रहेका छन् ।  

पौडेलको नेतृत्वको टोलीलाई सहयोग गर्नका लागि नेपाली कांग्रेसबाट थप २५ जनाको टोली त्यस तर्फ जाँदै छन् ।

धेरै पढिएको