'दुर्गा प्रसाईँको अराजकता आजबाट समाप्त भयो': महेश बस्नेत
News Desk
Nov-23 , 2023 तारिख 09:19 बेलुका

७ मंसिर,काठमाडौँ । एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँको अराजकता समाप्त भएको बताएका छन् ।

काठमाडौँको तीनकुनेमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने समेत बस्नेतको भनाई छ।

धेरै पढिएको