सामाखुशी साहित्य समाजको ११६ औं श्रृड०खला अन्तर्गतको कविता वाचन कार्यक्रम सम्पन्न
News Desk
Nov-30 , 2023 तारिख 02:31 बेलुका

  स्थापनाको बीसौँ वर्ष पुगेको अवसर पारेर सामाखुशी साहित्य समाजले ११६ औं श्रृड०खला अन्तर्गत कविता वाचन कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष भाग्यशाली अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कवि श्रीहरि फुँयाल हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिमा वरिष्ठ साहित्य साधक मुकुन्द पौडेल एवम् अच्युत प्रसाद पौडेल हुनुहुन्थ्यो।

कवि दिनेश विक्रम थापाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा फुयाँल, पौडेलद्व्य लगायतका १२ जना कविहरुले कविता वाचन गर्नुभएको थियो ।

धेरै पढिएको