सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै
News Desk
Jan-14 , 2024 तारिख 05:34 बेलुका

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायत समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल हुने बताईएको छ ।

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुदैछ । त्यसैगरी सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।

धेरै पढिएको