असई तामाङलाई निलम्बन र अधिकृत मोक्तानलाई विभागीय कारबाहीका लागि सिफारिस
News Desk
Feb-01 , 2024 तारिख 12:46 बेलुका

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको कुटपिट प्रकरणमा छानबिन समितिले प्रतिवेदन बुझाएको छ। 

छानबिन समितिका संयोजक थानेश्वर गौतमले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा विमानस्थलमा कार्यरत असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको छ भने अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। 

 

उनलाई हटाएर गृह मन्त्रालयमा तानी आचरणसम्बन्धी कारबाही गर्न समेत सिफारिस गरिएको

छ। 

 

धेरै पढिएको