त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त
News Desk
Feb-22 , 2024 तारिख 10:30 बेलुका

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा। डा। केशरजंग बराल नियुक्त भएका छन ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन ।

बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन ।

धेरै पढिएको