नवलपरासीमा प्रतापपुर प्रेस क्लब गठन
News Desk
Feb-28 , 2024 तारिख 01:13 बिहान

-सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाउँपालिकामा कृयाशिल पत्रकारहरुको भेलाले प्रतापपुर प्रेस क्लब गठन गरेको छ । 

शनिवार जनता अनलाईनका प्रधान सम्पादक बृजराज कुशवाहाको अध्यक्षतामा आठ सदस्यीय समिति गठन गरीएको हो।

यसैगरि उपाध्यक्ष पदमा रबिन्द्र यादव, सचिव पदमा नन्दु यादव, कोषाध्यक्ष पदमा श्यामबदन हरिजन,सह-सचिव पदमा सहबान अन्सारी, सदस्य पदमा संजय कुशवाहा,खुरसेद हजाम र कृष्ण गिरी चयन भएका छन

पत्रकारहरुको हकहित तथा क्षमता अभिबृद्धिको लागी पालिका स्तरिय संगठित गरिएको 

साथै पत्रकारिता चुनौतीपुर्ण पेशा भएकोले सबैले सक्रिय भएर अगामी दिनहरुमा संदेशमुलक बिभिन्न कार्य गरि अगाडी बढने कुशवाहाले बताए।

धेरै पढिएको