News Desk
काठमाडाैँ। कतारबाट काठमाडाैँ आएकी भारतीय महिला २ किलो कोकिनसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्।
केहीसमय अघि कतारबाट नेपाल आएर यहाँबाट भुटान जान लागेकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो।
भारतकी ३२ वर्षीया किम्रो साङ्गी झोला बेल्टमा छाडेर भुटान जाने तयारीमा थिइन्।