प्रदर्शनलाई रोक्न सेना परिचालन
News Desk
Sep-08 तारिख 05:12 बेलुका

जेन-जी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर हालसम्म १४ जनाको मृत्यु भएको छ। 

प्रदर्शनलाई रोक्न सरकारले सेना परिचालन गरेको छ।

धेरै पढिएको