जेनजी आन्दोलनमा भएको घटना छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने
News Desk
Sep-16 तारिख 06:37 बिहान

 जेनजी आन्दोलनमा भएको घटना छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

सोमवार बसेको पहिलो मन्त्रिपरिषद बैठकले जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

उनले यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको भन्दै सम्भवतः पूर्व न्यायाधीशकै नेतृत्वमा गठन हुने जानकारी गराए। 

धेरै पढिएको