पाँचौं प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला २०७८ को फोटो फिचर
News Desk
Apr-22 , 2022 तारिख 02:13 बेलुका

काठमाडौं । अर्गानिक एशोसिएशन अफ नेपाल र कंचनजंघा टि स्टेट एण्ड रिसर्च सेण्टरको आयोजनामा पाटन संग्राहलय परिसरमा बैशाख १ गते देखि ०४ गतेसम्म आयोजित पाँचौं प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला २०७८ को फोटो फिचर  ।

अर्गानिक एग्रो फेयरको समापन समारोहमा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यलाई स्वागत गर्नुहुँदै अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटा

मेलाको अवलोकन गर्नुहुँदै कृषि सचिव गोविन्द शर्मा

मेलाको अवलोकन गर्नुहुँदै कृषि सचिव गोविन्द शर्मा

राष्ट्रपति कार्यालयबाट अर्गानिक एग्रो फेयर हेर्न औपचारिक भ्रमणमा आउनु भएका महिला अधिकारी

राष्ट्रपति कार्यालयबाट अर्गानिक एग्रो फेयर हेर्न औपचारिक भ्रमणमा आउनु भएका महिला अधिकारीहरुलाई चिया उपहार दिनुहुँदैे अर्गानिक एशोसियसन अफ नेपालकी महासाचिव शाान्ता बाँस्कोटा कोईराला

कृषि सचिव गोविन्द शर्मालाई चिया उपहार दिनुहुँदैे अर्गानिक एशोसियसन अफ नेपालकी महासाचिव शाान्ता बाँस्कोटा कोईराला

मेलाको अवलोकन गर्नुहुँदै विन को-अपरेटिभ लि. कि अध्यक्ष मल्लिका श्रेष्ठ

अवलोकन गर्ने क्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक शरद बिक्रम राणा, निर्यात व्यवसायी महासंघका उपाध्यक्ष दुर्गा बिक्रम थापा, अर्गानिक एशोसियसन नेपालकी महासचिव शाान्ता बाँस्कोटा कोईराला लगायत सामुहिक तस्बिर खिचाउनुहुँदै

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई मेलामा स्वागत गर्नुहुँदै अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटा 

ग्लोबल कन्ट्रि अफ वर्ल्ड पिसका म्यानेजिङ डाईरेक्टर राजा डा किन्स्ले ब्रुक, मदर डिभाईनकी लेस्ली ब्रुक मेलामा सामान खरिद गर्दै, साथमा अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटा 

 मेलाको अवलोकन गर्नुहुँदै नेपाल प्रहरीका एसएसपी सन्दिप भण्डारी, 

 मेलाको अवलोकन गर्नुहुँदै एसियाली विकास बैंक (एडिबी) का नेपाल प्रमुख, साथमा अर्गानिक एशोसियसन नेपालकी महासचिव शाान्ता बाँस्कोटा कोईराला र सांग्रिला एग्रो वल्र्डकी संचालक तारा बाँस्कोटा  

अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सामुहिक तस्बिर खिचाउनुहुँदै

मेलामा  विदेशी पर्यटक

मेलाको उद्घाटन गर्नुहुँदै नेपाली कांगे्रसका बरिष्ठ नेता रामचन्द्र पौडेल


मेलाको उद्घाटन सत्रमा कांगे्रसका बरिष्ठ नेता रामचन्द्र पौडेल मंचमा आसन ग्रहण गर्नु अघि

नेपाली कांगे्रसका बरिष्ठ नेता रामचन्द्र पौडेल मेलाको अवलोकन गर्नुहुँदै

मेलामा  नाष्ट उपकुलपति सुनिलबाबु श्रेष्ठ

मेलामा  विदेशी पर्यटक

उद्घाटन सत्रमा मन्तव्य दिनुहूँदै अर्गानिक एशोसियसन नेपालकी महासचिव शाान्ता बाँस्कोटा कोईराला

उद्घाटन सत्रमा मन्तव्य दिनुहूँदै अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटा