६८ बर्ष उमेर माथिकालाई भत्ता, सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नेलाई सम्मान
News Desk
May-29 , 2022 तारिख 05:39 बेलुका

 काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/ ८० को बजेट प्रस्तुत गर्ने क्रममा ७० बर्ष माथिको उमेर समुहलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएकोमा ६८ बर्ष उमेर माथिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको उल्लेख गरेका छन् । सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नेलाई सम्मान गरिने व्यवस्था मिलाइएको पनि उनले बताए ।

सामाजिक सुरक्षा सम्बन्धी एकि कृत लागत राख्ने प्रबन्ध मिलाइने पनि अर्थमन्त्री शर्माले उल्लेख गरे ।