प्रविधि र संस्कृतिको संयोजन गर्दै क्‍यान इन्फोटेक–२०२४ को उद्घाटन
News Desk
Feb-08 , 2024 तारिख 10:20 बेलुका

काठमाडौँ । क्‍यान इन्फोटेक–२०२४ को उद्घाटन प्रविधि र संस्कृतिको संयोजन गरेर  गरिएको छ । राष्ट्रिय सभागृहमा आयोजित क्यान इन्फोटेकको सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलको एपबाट र दिप प्रज्वलन गरि उद्‌घाटन गरेकी हुन् । यसपटक क्यान इन्फोटेकको उद्घाटन मोबाइल एप र ड्रोनबाट पुष्पवृष्टि गराएर सुरु भएको हो।

 यसका साथै उद्घाटन समारोहमा ड्रोनबाट पुष्पवृष्टि गरिएको थियो।