दुई लाख व्यक्तिलाई न्यूनतम सय दिन रोजगारीको ब्यवस्था
News Desk
May-28 , 2024 तारिख 09:59 बेलुका

काठमाडौँ । सरकारले  आगामी बर्ष करिब दुई लाख व्यक्तिलाई न्यूनतम सय दिन रोजगारीको ब्यवस्था गर्ने भएको छ । सदनमा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको उल्लेख गर्नु भएको हो ।