गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार भएन : अर्थमन्त्री पुन
News Desk
May-28 , 2024 तारिख 10:06 बेलुका

काठमाडौं । सदनमा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार नभएको बताएका छन् ।  लामो राजनीतिक संक्रमण, भूकम्प, कोभिड १९ लगायत कारणले अपेक्षित आर्थिक विकास हुन नसकेको अर्थमन्त्री वर्षमान पुनले बताए ।

संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।