News Desk
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३।९ हुने अनुमान गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१र८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै सो प्रक्षेपण पेश गरेका हुन् ।