प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड
News Desk
May-28 , 2024 तारिख 10:43 बेलुका

सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महिला शिक्षा तथा रोजगारी, सिप विकास कार्यक्रमका लागि उक्त बजेट खर्च गरिने छ ।